स्थानीय तह, संघ, प्रदेश र विचारका समाचार खोज्नुहोस्
कुल २४४४ समाचार
कात्तिक १९, काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी नेकपा प्रदेश नं ३ ले पार्टी निर्देशनानुसार स्थानीय तहको एकीकरण प्रक्रिया थालेको छ । प्रदेश नं ३ का सचिव आनन्दप्रसाद पोखरेलले पार्टीको निर्देशनानुसार योग्यता र क्षमताका आधारमा स्थानीय तहको प्रक्रिया थालिएको जानकारी दिए । उनका अनुसार रसुवा र सिन्धुलीका स्थानीय तहको एकता प्रक्रिया सकिएको छ । नगर…