फागुन १२, सोलुखुम्बु । प्रदेश नं १ का १४ जिल्लामा ३६ वटा १५ शैय्याका अस्पताल निर्माण हुने भएका छन् । बिहीबार सम्पन्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीस्तरीय बैठकले देशका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्ने नीतिगत निर्णय गरेअनुसार प्रदेश नं १ मा ३६ वटा अस्पताल निर्माण हुने भएका हुन् । देशभरका प्राथमिक स्वास्थ्य…