भदौ ५, दाङ । घोराही उपमहानगरपालिका–१८ मा भ्यूटावर निर्माण गरिएको छ । स्थानीयवासी ८७ वर्षीय मनबहादुर पुन, उनकी श्रीमती ७८ वर्षीया दिलमाया पुन, छोरा गुमानबहादुर पुन, नरेन्द्र पुन र डा बसन्त पुनले ४० लाखमा उक्त भ्यूटावर निर्माण गरेका हुन् । घोराही– १८ स्थित नमःछु बौद्ध गुम्बा परिसरमा सो भ्यूटावर निर्माण गरिएको हो । ‘मनदिल…