भदौ २०, बुटवल । बुटवल उपमहानगरपालिकाले शुरु गरेको बुटवल–तिनाउ सरसफाइ अभियानमा सहकार्य गर्दै महिलाले रचनात्मक कामको थालनी गरेका छन् । महिला मञ्च नेपाल रुपन्देहीले उपमहानगरसँग सहकार्य गर्दै नकुहिने फोहरको व्यवस्थापनका लागि अभियान शुरु गरेका हुन् । बुटवल १२ र १३ बाट नकुहिने फोहर सङ्कलन गर्दै महिलाले शुरु गरेको यो अभियान जिल्लाका अरू नगरमा पनि…