स्थानीय तह, संघ, प्रदेश र विचारका समाचार खोज्नुहोस्
कुल २४४५ समाचार
शर्मिला पाठक कात्तिक २७, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रमा भवन निर्माण सम्पन्न प्रमाणपत्र लिनेको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/०७४ मा भवन निर्माण सम्पन्न प्रमाणपत्र लिनेको सङ्ख्या ९७५ रहेकामा गत आवमा त्यसमा वृद्धि भई एक हजार १३२ पुगेको महानगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७४/७५ को असोज महीनादेखि भवन निर्माण सम्पन्न प्रमाणपत्र…