कात्तिक ११, पशुपतिनगर । पन्ध्र महीनामै निर्माण पूरा गर्ने सम्झौता भई शुरु गरिएको भवन छ वर्ष बित्न लाग्दा पनि सम्पन्न नभएपछि पूर्वी सीमावर्ती पशुपतिनगरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्रभावित भएको छ । पुरानो भवन जीर्ण बन्दा केन्द्रका लागि आएका अत्यावश्यक उपकरण पनि त्यसै थन्किएका छन् । स्वास्थ्य केन्द्रको यतिसम्म बेहाल छ कि अहिले एक्स–रे…