असोज २८, धनगढी । सम्वन्धित निकायले अख्तियारी दिन गरेको ढिलाइका कारण सुदूरपश्चिम प्रदेश सरकार मातहतका कतिपय कार्यालयका कर्मचारीले दशैँका मुखमा तलव सहित अन्य पारिश्रमिक पाउन सकेका छैनन् । प्रदेश सरकार मतहतका वन डिभिजन कार्यालय, सीप विकास तालीम केन्द्रलगायत १२ कार्यालयका कर्मचारीले दशैँको मुखमा तलब नपाएपछि दशैँ मनाउन चाहिने खर्चको जोहो गर्न ऋण मागेर काम…