जेठ ३०, बागलुङ । काठेखोला गाउँपालिका ५ ले बुधबार वडा सभा ग¥यो । सभाबाट नयाँ आर्थिक वर्षका लागि १५ योजना प्राथमिकीकरणमा परे । “योजना तर्जुमाका लागि टोल–टोलमा पुगेर भेला गर्यौं”, वडाध्यक्ष शिव कँडेलले भने, “माग धेरै आए पनि आवश्यकताका आधारमा योजना छनोट भएका छन् ।” टोलवासीबाट २०० भन्दा बढी योजनाको माग आएको थियो ।…