कृष्ण न्यौपाने अहिलेसम्म पनि विद्युत सेवा पुग्न नसकेको तनहुँको ग्रामीण क्षेत्रमा विद्युतीकरणको काम तीब्र पारिएको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले बिजुलीको सुविधा नपुगेका गाउँमा विद्युत् सेवा पु¥याउन काम तीव्र पारेको हो । आउने असारसम्म बिजुली नपुगेका ३ प्रतिशत घरधुरीमा बिजुली बालिसक्ने केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताए । गोशलीका अनुसार तनहुँका ८२ व्रतिशत…