कमल खत्री बेनी । मंगला गाउँपालिका ३ बरंजाका मोहनलाल सापकोटा दैनिकजसो पदमार्ग निर्माणमा खटिन्छन् । बरंजाको बाहुनपँधेरादेखि पर्यटकीय स्थल मालिका मन्दिर जाने पदमार्ग निर्माणका लागि बजेट आएपछि सापकोटा मात्रै होइन गाउँका तीन दर्जनभन्दा बढीले रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत भित्रिएको ५ लाख बजेटमध्येबाट पदमार्ग निर्माणको योजना अघि बढाइएको हो । मुलुक सङ्घीय…