स्थानीय तह, संघ, प्रदेश र विचारका समाचार खोज्नुहोस्
स्थानीय शासन र संघीयताका विषयमा केन्द्रित खोजमूलक समाचार पोर्टल
स्थानीयखबर डटकम विगत १० वर्षदेखि लोकल कम्युनिकेसन प्रा.लि.ले सञ्चालन गर्दै आइरहेको समाचार पोर्टल हो। स्थानीयखबरले मुख्यतः स्थानीय शासन र यससँग जोडिएका संघीयताका विषयहरूमा केन्द्रित रहेर खोजमूलक समाचार, लेख र अन्तर्वार्ताहरू प्रकाशित गर्दै आइरहेको छ।
विषयकेन्द्रित लेख, फिचर र तस्बिरका लागि सरोकारवाला र इच्छुक सबैलाई स्थानीयखबर स्वागत गर्दछ। तर समाचार लेखन र अन्तर्वार्ता लिने कार्यमा भने स्थानीयखबरको रिपोर्टिङ टिमका सदस्यहरू मात्रै रहँदै आएका छन्।
निरन्तर स्थानीय पत्रकारिता
समाचार, लेख र अन्तर्वार्ता
स्थानीय तह र संघीयतामा केन्द्रित
लेख, फिचर र तस्बिरलाई स्वागत