५ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कास्कीमा ६० प्रतिशत बढी मत खस्यो



पोखरा (कास्की), कास्की जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिएका छन् ।

आजको निर्वाचनमा मतदाता नामावलीमा नाम भएका युवादेखि ज्येष्ठ नागरिकसम्म उत्साहपूर्वक मतदानमा सहभागी भइरहेका छन् ।

क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख सुवेदीका अनुसार लगभग ७/८ सय मतदाता रहेको मतदान केन्द्रमा दिउँसो २ बजेपछि मतदाता आउने क्रम अत्यन्त न्यून भइसकेको छ । रासस

प्रकाशित मिति : ३१ बैशाख २०७४, आइतबार ००:००